परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
शुभकामना
याम बहादुर खापुङहाङ
शिक्षक श्री वरिष्ठ प्राथमिक विद्यालय मोराहाङ-७
यो खापुङहाङको वंशावली र्सवप्रथम प्रकाशन भएकोमा सो वंशावली तयार गर्नका लागि अग्रसर, सक्रिय र लगनशिल भई आफ्नो अमूल्य समयलाई यस कार्यमा व्यतीत गरी विभिन्न व्यवधानहरु पार गरी सफलता पूर्वक कार्य सम्पन्न गरेकाले यस कार्यमा संलग्न सम्पूर्ण मित्रहरुलाई हृदय देखि नै हार्दिक धन्यवाद दिन चाहन्छु । तेह्रथुम जिल्ला मोराहाङ्ग गा.वि.स. वडा नं. २ निवासी श्री रमेशराज खापुङहाङज्यूले वंशावली नामावलीको आवश्यकता महसुस गरी उक्त कार्यको शुआरम्भ गर्नु भएको हो । तर दुर्भाग्यवश काम सम्पन्न नभई उहाँको निधन हुन गएकोमा उहाँको दिवाङ्गत आत्मामा चीरशान्ति प्राप्त मिलोस भन्दै स्वकाकूल परिवार प्रति सुख-शान्ति र सम्मृद्धिको कामना गर्दछु ।
अन्तमा वंशावली तयार गर्ने कार्यमा केही कमि कमजोरी अथवा त्रुटिहरु भएको खण्डमा पुनः यसमा सुधार अर्थात परिमार्जन हुने नै छ भन्ने पूर्ण आशा एवं विश्वासको साथै सफलताको कामना गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com