परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
शुभकामना
परशुराम खापुङहाङ पूर्व सहायक मन्त्री
हालः काठमाण्डौं -१०, बुद्धनगर, नयाँ बानेश्वर फोन नं. ४७८१२६२
"खापुङहाङ" वंशावली प्रकाशित हुन लागेको सुखद खबरले मलाई ज्यादै खुसी एवम् उत्साहित बनाएको छ । अलिखित एवम् अप्रकाशित रुपमा रहेको "वंशावली" लिपिबद्ध भई पुस्तिकाको रुपमा प्रकाशित हुनु आफैंमा गौरवमय इतिहासको सुरुवात हो भन्ने ठानेकोछु ।
निश्चय नै वंशावलीको खोज, संकलन, सम्पादन र प्रकाशन गर्ने कार्य ज्यादै कठिन तथा चुनौतिपूर्ण कार्य हो । यसमा योगदान दिनुहुने सम्बन्धित सबै महानुभावहरुको म हार्दिक प्रशंसा गर्न चाहन्छु ।
प्रथम पटक प्रकाशित हुन लागेको हुँदा कतिपय तथ्यहरु समावेश हुन बाट छुटेका हुन सक्दछन् तापनि भविष्यमा परिर्माजन गर्न भने यो पुस्तक आफैं नै बलियो आधार स्तम्भ हुन सक्नेछ भन्ने मैले आशा गरेको छु ।
अन्तमा, यो सुखद कार्यको सफलताको लागि हार्दिक शुभ-कामना दिन पाएकोमा म आफूलाई गौरवान्वित महसुस गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com