परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
दुई शब्द
केआईसिं खापुङहाङ
मोराहाङ-१, तेह्रथुम हालः धरान-१५, सुनसरी
खापुङहाङ वंशावली सङ्ककलन भई प्रकाशन हुन गएकोमा अत्यन्त हषिर्त छु । यो वंशावलीले विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेका हामी खापुङहाङ दाजुभाइहरुलाई एकताको सूत्रमा आवद्ध गर्न सकोस् । हामी हामीमा भेटघाट हुँदा साइनो लगाएर बोलाउन सजिलो पार्न सकोस भन्ने विश्वास लिएको छ । नम्बरको आधारमा समेटिएको वंशावली भएकोले अझ स्पष्ट पार्नेछ भन्ने आशा लिएको छु । पहिलो पल्ट प्रकाशन गरिएको वंशावली भएकोले अनेकन गल्ति त्रुटी हुन सक्छन् । अन्य लिम्बू बन्धुहरुको वंशावलीसँग मेल नखान सक्छ । त्यसकारण यो वंशावली प्रकाशन भएपछि गल्ति त्रुटिहरु सच्याउनको लागि तमाम बुद्धिजीवि, विद्धानवर्ग साथै वंशावलीमा पुस्ता नजोडिएका खापुङहाङ बन्धुहरुलाई सल्लाह र सुझावको हार्दिकताका साथ अनुरोध गर्दछु । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com