परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
दुई शब्द
विश्वराज खापुङहाङ
प्रधानाध्यापक श्री गौखुरी उच्च माध्यमिक विद्यालय मोराहाङ
खापुङहाङ वंशावली तयार भई प्रकाशन हुन गएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । मानव विकास र चेतनाको विकासक्रमसँगै हरेक क्षेत्रमा परिवर्तन हुनु प्राकृतिक नियमलाई अनुशरण गर्दै अगाडि बढ्नु जीवित प्राणीको नियति हो । त्यसैले आफ्नो अस्तित्व र पहिचान खोज्ने क्रममा विश्वका मानवले अथक प्रयास गरेर हरेक परिवर्तन तथा वैज्ञानिक आविस्कार गरे । खापुङहाङ वंशावली पनि यसै क्रमको एक सानो जगको इँटा हुन सकोस भन्ने कामना व्यक्त गर्न चाहन्छु । वंशावली तयार गर्नको लागि विषयवस्तु शुरवात गर्न प्रेरणा प्रदान गर्ने, खोजीको लागि निरन्तर काममा जुट्ने, प्रकाशन कार्यलाई अघि बढाउन निरन्तर घचघच्याउने सम्पूर्ण विद्धान, बुद्धिजीवि तथा समाजसेवी आदरणीय बुढापाकाहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com