परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
र्सन बहादुर खापुङहाङ
मोराहाङ-१, तेह्रथुम
विश्वमा विभिन्न इतिहासका पानाहरु पल्टाएर हेर्दा प्रायः सबैले आफ्नो देशका जाति धर्म सँस्कृतिलाई महिमा गरेको पाइन्छ । यस्तै किराँतिहरु भित्रको दश लिम्बुवान मध्ये खापुङहाङ समूहबाट पनि पूर्वपूर्खाहरुका पालादेखि वंशावलीको रुपमा टिप्पोट हुदैआएको पूर्ख्यौली खोजी गर्दै पूर्व पूर्खाहरुदेखि अहिले सम्म र भविष्यसम्मलाई पनि सन्तानहरुले आफ्नो वंश दाजुभाइ खापुङ बन्धुप्रति स्वदेश र विदेश जहा गइ बसोबास भएपनि एउटै पूर्खाका सन्तान हौ भन्ने वंशावलीले नाता साइनो केलाई एकता कयम गराउछ । भन्ने अभ्रि्रायले ५६ साल अगाडिदेखि गाउँघरमा वंशावली संकलनको रुपमा टिप्पोट गर्दै निरन्तर अभियान चलाउदै भूमिका निभाउन प्रयत्न गरिरहने भएकोमा हामी खापुङहाङ बन्धु वर्गले पनि संकलन सम्बन्धी कार्यमा लागि तनमन दिई पूरा सहयोग गरी केही सफल भएकोमा प्रमुख अगुवा बाजे रमेशराज खापुङहाङ ज्यूलाई धन्यवाद । साथै सम्पूर्ण सहयोगी बन्धुहरु समेतलाई धन्यवाद व्यक्त गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com