परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
हिमालध्वज खापुङहाङ
मबोराहाङ-८
वंशावलीको सम्बन्धमा पूर्खाहरुको अनुसन्धानको लागि आवश्यक हुन्छ । यसमा लिम्बूवानभित्र खापुङहाङ समूहका सम्बन्धमा वंशावली तयार गर्नुको लागि आजभन्दा २।४ वर्षअगाडि देखिने प्रयास गरि यो २०६१ सम्ममा ३२ पुस्ताको हाम्रा पूर्खाको वंशज पानाबाट यो हाम्रो खापुङहाङ वंशावली केही संकलन हुदै आइसकेको छ । लगभग बाहिर दार्जिलिङ्ग मिरिक पसि राङभाङ्गसम्मको पनि अनुसन्धान गरिर् छपस्ट हुनुभएका खापुङहाङ बन्धु वर्गलाई नाता साइनो केलाउने बाटो देखाउदै हामी खापुङहाङ बन्धुहरु जति छौ एउटै रुखका हाँगा हौं भनी र्छलङ्ग ऐनादेखाउँदै आउने यो हाम्रो खापुङहाङ वंशावली तयार हुन गएकोमा बिहानी सुर्य तापको कलिलो किरण आङमा लागे जस्तो भइरहेछ यसरी खापुङहाङ वंशावली प्रारम्भ गरी अन्त गराउने आदरणीय वंशावली अध्यक्ष बाजे श्री रमेशराज खापुङहाङलाई स धन्यवाद साथै यो वंशावली सफल गराउने कार्यमा लागी वंशावली संकलन आदि आर्थिक सहयोग दिनु हुने बुद्धिजीवि आदि खापुङहाङ बन्धुहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com