परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
भगिमान खापुङहाङ अध्यापक राजनीतिशास्त्र
श्री गौखुरी उच्च मा.वि. मोराहाङ
खापुङहाङ वंशहरुको चिनारी वा पहिचान गराउने वंशावली प्रकाशन हुन लागेको सुखद समाचारले अत्यन्त हषिर्त भएको छु । वंशावली सङ्ककलन तथा निर्माण कार्यलाई सजिलो गरी मार्गदर्शन गराउन ऐतिहासिक सर्न्दर्भ सामग्री जुटाउने, प्रेरणा प्रदान गर्ने, सङ्कलन कार्यमा जुट्ने सम्पादन तथा प्रकाशनमा योगदान दिनु हुने सम्पूर्ण महानुभावहरुमा आभार व्यक्त गर्दछु । भोलीका दिनहरुमा पनि प्रकाशित वंशावलीलाई अझैं सुस्पष्ट परिष्कृत गर्न सम्पूर्ण विद्धान, बुद्धिजीवि महानुभावहरुमा सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com