परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
चन्द्र कुबेर खापुङहाङ
प्रहरी निरीक्षक नेपाल प्रहरी
खापुङहाङ वंशावली प्रकाशन हुने कुराले समस्त खापुङहरुलाई जस्तै मलाई पनि अत्यन्त खुसी तुल्याएको छ । आफ्नो जातीय अस्तित्वलाई जोगाइ राख्नको निम्ति आफ्नो परम्परा र रितीरिवाज जोगाई राख्न आवश्यक हुन्छ भने त्यही परम्परा र रितीरिवाजको संरक्षणको निमित्त आफ्नो कुल, वंशको बारेमा जानकारी राख्न जरुरी हुन्छ । यो वंशावली प्रकाशनले हाम्रो वंशमा नयाँ अध्यायनको शुरुवात भएको छ भन्ने मलाई लागेको छ, यसलाई अझ परिष्कृत र पूर्णता दिने कार्य जारी राख्नु पर्नेछ ।
अन्त्यमा, यो वंशावली प्रकाशनको निमित्त सोच बनाउने, संकलनको निमित्त खटिने लगायत विभिन्न क्षेत्रबाट योगदान पुर्याउनु हुने सबैलाई हार्दिक आभार प्रकट गर्दै यस्ता रचनात्मक कार्य गर्ने उहाँहरुको जोश जाँगरले निरन्तरता पाओस भन्ने कामना गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com