परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
डगलसिं खापुङहाङ
मोराहाङ-५, तेह्रथुम हालः धरान-१५, सुनसरी
यस खापुङहाङ वंशावली सङ्कलन भएकोमा सबैभन्दा पहिला यस सङ्कलन तथा निर्माणमा संलग्न कार्य समितिका पदाधिकारीहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । मुलुकभर छरिएर बसेका जनजातिहरुले छिट्टै चिन्ने साथै एकतावद्ध हुने माध्यम भई यसै वंशावली पुस्तकद्धारा छिटो पहिचान हुने हुँदा जुनसुकै परिस्थितिमा पनि आफ्नो वंश दाजुभाइहरुको अति आवश्यक पर्ने हुँदा वंशावलीको पुस्ताहरु जान्न अति आवश्यक पर्छ । अनि मात्र हामीले हाम्रो वंश एवं जनजातिहरुलाई समेट्न सकिन्छ । साथै एकतावद्ध एवं अग्रसर भएर देशलाई टेवा दिन सकिन्छ । आफ्नो साँस्कृतिक इतिहासलाई बचाउ गर्न आवश्यकता बढी देखिन्छ । यसकारण सम्पूर्ण खापुङहाङ दाजुभाइहरुलाई यसै माध्यमद्धारा एक सूत्रमा आवद्ध हुन अनुरोध गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com