परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
भवानीप्रसाद खापुङहाङ भू.पू. अध्यक्ष
मोराहाङ-४, तेह्रथुम
खापुङहाङ वंशावली सङ्कलन भई प्रकाशित हुन लागेको सुखद अवसरमा म ज्यादै हाषिर्त भएको छु । वंशजहरुको पूर्व स्थिति के कस्तो अवस्थामा थियो र वर्तमान अवस्थामा कस्तो छ ? के कति सङ्ख्यामा छन् भन्ने कुरा वंशावलीले निश्चय नै थोरै भए पनि सन्देश दिन सक्छ भन्ने विश्वास लिएको छु । साथै देश विदेशमा छरिएर रहेका खापुङहाङ बन्धुहरुलाई सामाजिक भावनाको विकासमा टेवा पुर्‍याउन सकोस भन्ने कामना समेत व्यक्त गर्दछु ।
देशको बदलिँदो राजनैतिक, सामाजिक, साँस्कृतिक परिवेश भएको महशुस गरेको छु । भविष्यमा पनि आफ्ना अघि बढेका पाइलाहरुलाई निर्वाध रुपमा अगाडि र्सार्दै एक हितकारी सामाजिक सँस्था निर्माण गर्न यो वंशावलीले उर्जा प्रदान गर्न सकोस भन्ने कामना व्यक्त गर्दछु ।
अन्त्यमा, वंशावली सङ्कलन एवम निर्माण कार्यमा भौतिक, आर्थिक एवं बौद्धिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com