परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
सुश्री गीता खापुङहाङ
मोराहाङ-२, तेह्रथुम
धेरै धेरै लामो समय जिज्यु पूर्खाका पालादेखि वर्तमान अवस्थासम्मको यो खापुङहाङ वंशावली केही तयार भएको छ । पूर्खा च्याब्जुहरुका पालामा जीवन निर्वाह कसरी गर्दथे ? के गरेर खान्थे होलान ? सायद त्यस युगका त्यो दिनमा जङ्गला मुलुक मलिलो माटो भष्मे फाँडी दिनमा नै तङ्बा नारी तङ्बाकोसाथ मृग, कालिज बन्यजन्तु मारी खान्थे होला नि ! हेन्पाप्मा आल्लो खेनबेला पान्हा । तक्सङआङ तेम्फो योवाहाङ नेसे, खाम सिङबुङ कुसङ् । थि थाक्मा थुङ्मा मेयोसु खुन्छि, थिनोमा सासाङ ।
आज यो दिनमा दाजुभाइ वंश पूर्व र पश्चिम देश र विदेश । तैपनि आज भेटघाट हुँदा जति टाढा भएपनि वंशावलीले खापुङहाङ बन्धु सबै एक पूर्खा, एउटै वंशज हौं भन्दै टाढाको नजिक याद आइरहेको छ । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com