परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
सुश्रीः शान्तिला खापुङहाङ
मोराहाङ-२, तेह्रथुम
र्सवप्रथम, लामो समयको अन्तरालपछि हाम्रो खापुङहाङ दाजुभाइले आफन्तको चिनारी प्रति आफ्नो इच्छा आकांक्षा मात्र नभइकन कर्तव्य अनि प्रतिष्ठाले गर्दा आज समय परिवर्तनको भेलसँगै पहिलाको ति ढुंगे युगको समयलाई पन्छ्उदै, पूख्र्यौली चिनारीलाई पहिल्याउदै आफन्त अनि युगान्तर अनन्तकालिन चिनारीको निम्ति सम्पूर्ण खापुङहाङ वंशावली पुस्तक तयार पार्न नेपालकै मेचिदेखि महाकाली अनि विदेशमा रहेका सम्पूर्ण खापुङहाङहरुको वंशज बटुली एउटा सिङ्गो खापुङहाङ बनाएर यस वंशावली पुस्तक अनुसार पुस्ता नं. को आधारमा साइनो सम्बन्ध देखाउदै जुन पहिला अलपत्र परेका खापुङहाङलाई बटुली कसैले तँ को होस् - भनि सोध्दा म खापुङहाङ हुँ भन्न सक्ने क्षमता सम्पर्ूण्ा स्वदेशी तथा विदेशी खापुङहाङ परिवार तथा व्यक्ति व्यक्तिलाई बनाइ दिएकोमा सम्पूर्ण खापुङहाङ वंशावली संकलन कर्ता प्रति प्रकाशकप्रति तनमन लगाइ दृढ ढंगले समर्पित हुने खापुङहाङ दाजुभाइ प्रति हार्दिक हार्दिक धन्यवाद अर्पण गर्दछु ।
धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com