परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
लाखबहादुर खापुङहाङ
मोराहाङ-२, तेह्रथुम
र्सवप्रथम खापुङहाङ वंशावली संकलन तथा निर्माण मूल समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दछु । वंशावली प्रकाशन हुन लागेको सुखद अवसरमा ज्यादै खुशी लागेको छ । वंशावली संकलन एवं निर्माण कार्यमा म आफूले सहयोग गर्न नसकेकोमा आफैं दुःखित छु । वंशावली प्रथम पटक प्रकाशन भएपछि प्रथम सँस्करण अझै परिमार्जित गर्दै लैजानको लागि सम्पूर्ण खापुङहाङ बन्धुहरुलाई हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com