परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
खडक बहादुर खापुङहाङ लिम्बू
गा.वि.स. मोराहाङ-१
दश लिम्बूवान भित्रका खापुङहाङ बन्धुवर्गमा पूर्खाहरुको खोजि पत्ता लगाई पूर्वकालदेखि बर्तमान अवस्था सम्म विदेश मुङ्लान आशाम सिकिम दार्जिलिङ्ग भूटान समेत विभिन्न ठाउँहरुमा बसोबास भइरहेको र नेपाल अधिराज्य भित्र पनि पहाड र तराइ क्षेत्र बिभिन्न ठाउँहरुमा बसोबास भएका हामी सबै खापुङहाङ दाजुभाइहरु एउटै पूर्खाका सन्तान हौ भन्ने साइनो केलाई नाता सम्बन्ध जोडाउने उद्देश्यले र्सवप्रथम गाउघरदेखि खापुङहाङ वंशावली सुरु गरि सम्पन्न गराउन यो मोराहाङ गा.वि.स. खापुङहाङ समूहका मूलथलो भएको र यसमा प्राय अधिकांश खापुङहाङहरुको बसोबास भएकोले वंशावली संकलन कार्यक्रमको लागि खापुङहाङ गाउँ सभा आव्हान गर्नु भई यस ठाउँका हामी सबै खापुङहाङहरु गाउँ सभा बसि सबैले मन धन जति सक्दो सहयोगबाट यो खापुङहाङ वंशावली तयार हुन गएकोमा प्रथम त सृजना गर्नु हुने काका रमेशराज खापुङहाङलाई धन्यवाद चढाउनका साथै सहयोगी सबै खापुङहाङ दाजुभाइहरुलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com