परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
Hasta rani
23-9-2010
हस्त रानी को बिमार बारे ।
-----------------------------------

मीती २०६७।२।२ गते हामी भरतपुर अस्पताल् मा हस्तरानी
लाइ उपचार गर्नु गएको थीयौ। त्यहाँ को डाइरेक्टर भक्तमान श्रेष्ठ लाइ २०६७।२।४ गते अपहरन् भयो । हामीले आधी चेकीङ गरिसकेको पनी छोडेर २०६७।२।१४ गते भक्तपुर क्यान्सर ( CANCER) अस्पताल् मा गयौ । त्यहाँ२०६७।२।१६गतेबीमारि देखायुङ सबै जाच गरिसकेपछी २५ दीन् को रेडीयोथरापी सेकाउनु पर्ने र केमो हप्ता मा एक पटक दीनु पर्ने भयो । रेडीयोथरापी २०६७।२।२५ गते देखी सुरु भयो.। आर्बेदीक् औषधी २०६७।२।३१ देखी दीनु थाले को थीयो। केमो ( CHEMO) २०६७।३।१ गते, २०६७।३।९, गते दयौ। CANCER बिरामी हुदा सारै दुक्छ र जरो आउछ।यस्ले गर्दाजरो र दुक्ने को औषधी समय समय मा दीइराखनु पर्छ। २०६६।५।९गते पाठेघर र हर्नियाकोएकैचोटी काठमाण्डौ को चाबहील हेल्पीङहेण्ड अस्पीताल् मा ओपरेसन् भएको थीयो। BHAKTAPURबाट DISCHARG २०६७।३।३०मा भयो।
२०६७।४।२४ मा भरतपुर मा गयौ ।Blood ६ पईट लगाउनु यौ। र केमो २०६७।५।२२ मा लगाईयो। २०६७।७।८ मा ३ पईट रगत धरान मा लगायौ। २०६७।७।१०गते फेरी केमु को लागी भरतपुर गयौ। २०६७।७।१५ गते तेस्रो केमु लगायौ। अर्को केमु मंशीर ६ गते मा लगाए पछी घर आए र २०६७साल पुस १५ गते मा आफ्नै निबास मा निधन् भयो।


चन्द्र बहादुर खापुङहाङ
धरान १५ पाथीभरा लाईन
फोन‍-९८५२०४५१९८
पाठक प्रतिक्रिया (0)

ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com