परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
सुचना S. L. C. परीक्षा बारेमा
5-5-2013
खापुङ बन्धुहरु !
खापुङ समाज युकेले गत एसएलसीमा सरकारी स्कुलमा अध्ययनरत खापुङ समुदायका विद्यार्थीबाट प्रथम हुनेले रुपैया ८ हजार र २ को लागि दुई वर्ष ट्युसन फि व्यहोरिदिने निर्णय गरेको छ । त्यसैले गरी हङकङका लक्ष्मीप्रसाद खापुङ (किङ) ले खापुङ समुदायबाट प्रथम हुने महिला र पुरुषलाई जनही रुपैया १११११।- प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गर्नुभएको छ । उहाँहरुको निर्णयलाई कदर गर्दै यसपाल खापुङ समुदायबाट को कति उतीर्ण भए र कति प्रतिशत ल्याए सोको जानकारी आफुले पाएसम्म चाडो हामीलाई उपलब्ध गराइदिनहुन हार्दिक अनुरोध गर्दछौ ।
खापुङ समुदाय सामाजिक संस्था काठमाडौं
किरात याक्थुङ खापुङहाङ सङजुम्भो, केन्द्रीय कार्य समिति मोराहाङ तेह्रथुम
पाठक प्रतिक्रिया (0)

ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com