परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
मन्त्रि ज्यू लाई शुभकामना
17-5-2012
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा पूर्वमन्त्री श्री परशुराम खापुङ सहमतीय सरकारको लागि फेरि पनि मन्त्रिमण्डलमा सामेल हुनुभएको उहाँको कार्यकालको सफलताको लागि शुभकामना टक्रयाउँदछौ ।
चन्द्रबहादुर खापुङहाङ
अध्यक्ष केन्द्रिय तदर्थ समिती
देवेन्द्र खापुङ
महासचिव
किरात याक्थुङ खापुङहाङ सङजुम्भो परिवार
तथा
अमृत खापुङ
अध्यक्ष खापुङ समुदाय सामाजिक संस्था काठमाडौं
पाठक प्रतिक्रिया (4)

By
DAMBER LIMBU
UIK
ikhapung@yahoo.com
2012/May/29

खापुङ समुदायका सम्माननीय श्री परशुराम खापुङ हालै गठित राष्ट्रिय सरकारको मन्त्रीमण्डलमा गरिमामय बाणिज्य तथा आपूर्ति मन्त्रि पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा कार्यसफलताको कामना गर्दछौ| Khapunghang Social Community UK

By
सूर्य खापुङहाङ
बेलायत
lothik3801@hotmail.co.uk
2012/May/20

खापुङ समुदायका सम्माननीय श्री परशुराम खापुङ हालै गठित राष्ट्रिय सरकारको मन्त्रीमण्डलमा गरिमामय बाणिज्य तथा आपूर्ति मन्त्रि पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा कार्यसफलताको कामना गर्दछौ| Khapunghang Social Community UK

By
सूर्य खापुङहाङ
बेलायत
lothik3801@hotmail.co.uk
2012/May/20

खापुङहरुका सम्माननीय वाणिज्य तथा आपूर्ति मन्त्री श्री परशुराम खापुङलाई खापुङ समुदाय सामाजिक संस्था काठमाडौंले आज एक वैठक बसी हार्दिक बधाई ज्ञापन गरेको छ । साथै एक दैनिकमा पनि बधाई ज्ञापन प्रकाशित गर्ने निर्णय गरेको छ ।

By
Debendra Khapung
Prakashpu 1 Sunsari
desunone@yahoo.com
2012/May/19


ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com