परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
सन् दोकान् खुलेको सुचना।
28-6-2011
किष्न राज खापुंङहाङ ले यही २०६८ साल् आषाड १३ गते ईटहरी हलगडा मादेन टोल् मा सुन दोकान स्थापना गरेको छ। साथै अरु खापुङहाङ हरु को सुन्दोकान् निम्न ठाउमा स्थापना भैशकेको छ।

१ चन्द्र बहादुर खापुङहाङ -धरान १५ पाथीभरालाइन्
२ शंकर -धरान १५ पिष्डेशोर चौक
३ भीम् अटल् -तराहरा प्रहरी चौकी छेउमा
४ जित बहादुर -ईटहरी पानी टेङकी छेउमा
५ युबाहाङ -इटहरी रीजाल्टासी
६ ऋशी -बिराट चौक
७ चन्द्र प्रकास -पथ्री सनीसरे
८ याम बहादुर -मोराहाङ
९ किष्न राज -ईटहरी मादेन टोल्








चन्द्र बहादुर खापुङहाङ
अध्यक्ष
धरान
पाठक प्रतिक्रिया (2)

अादरणिय सम्पुर्ण खापुङहाङ परिवारहरूको ब्याबसायिक सुन–चादी पसल प्रति राम्रो नै प्रगतिशिलता भएकाे हुदा संञ्चालन गर्नुहुने श्री चन्द्र खापुङलार्इ मेराे अात्मा बाछ नै हार्दिक धन्यवाद ज्ञापन तथा ब्यावसायमा लागेर अग्रज हुनु भएकाे सम्पुर्ण खापुङहाङ दाजु–भार्इ तथा दिदी–वहिनीहरू प्रति सफलताको हार्दिक मंगलमय शुभ–कामना ब्याक्त गर्दछु ।

By
विबस खापुङ सुमन
बयरबन–६, मोरङ
bibaskhapung1@gmail.com
2016-03-20

समय सापेक्ष अति बहुमुल्य (Ornament) सुन दोकान ब्याबसाय सम्हाल्नु हुने सबै दाजुभाईहरुमा बधाई साथै उत्तरोतर प्रगतिको शुभकामना दिन चाहन्छु|

By
सूर्य खापुङ
बेलायत
lothik3801@hotmail.co.uk
2012/Jan/22


ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com