परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
परलोक भएको सुचना ।
2-5-2011
कोशी अञ्चल जिल्ला तेह्रथुम मोराहाङ वडा नं १ भक्त बहादुर ( गाजले)को छोरा सोल्कुमार (असारे) खपुङहाङ यही २०६८ साल बैशष १९ गते बिहान ५बजे उपचार को क्रम मा धरान् बि पी केम अस्पताल मा चोला उठेको र उस्को पार्तिक् सरिर लाई अफ्नै गाउ मोराहाङ मा नै लगी दाहासंकार भएको जानकारी गराउदछु।






चन्द्र बहादुर खापुङहाङ
अध्यक्ष
धरान
पाठक प्रतिक्रिया (1)

दुःखद घडीमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दछौ| साथै शोक सन्तप्त परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि तागेरा निङवाफुमाङ संग प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ |

By
prithi raj khapung.
Morahang 1
khapungraj_prithi@yahoo.com
2013-03-11


ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com