परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
Death News
1-1-2011
This is hereby inform to all khapunghang relatives that Hasta Rani Khapunghang(Thallang) born on 2011/04/05B.S ,wife of Mr Chandra Bahadur Khapunghang passed away on 2067/09/15B.S at 1:30a.m due to cancer.

We all pray for her soul will rest in peace in heaven.....



Address:Koshi Zone,Sunsari district
Dharan-15,pathivara line
Contact No:025-523667
Mobile No:9852045158
पाठक प्रतिक्रिया (3)

तेह्रथुम जिल्ला मोराहांग गा.बि.स. वा.न. २ हाल सुनसरि.धरान.न.पा. वा.न. १५/७२ बाझोगरा बस्ने खापुङ्हाङ् समुदाय सामाजिक संस्था धरान का अध्यक्ष्य श्री चन्द्र बहादुर खापुङ्हाङ् कि श्रीमती हस्तारानी खापुङ्हाङ् (थलङ्) को यहि २०६७ साला पुस १५ गते बिहिबार उपचारका क्रममा आसामयिक निधन भएको दुखद समाचारले हामी सबैलाई अत्यन्तै मर्माहत बनाएकोछ, यस दुखद घडीमा शोक सन्तप्त परिवारजनहरु प्रति हार्दिक समबेदना प्रकट गर्दै दिबंगत आत्माको चिर सान्तिको कामना गर्दछौ सुर्य बहादुर खापुङ्हाङ् अध्यक्ष्य तथा सम्पूर्ण खापुङ्हाङ् परिवार बेलायत

By
सुर्य बहादुर खापुङ्हाङ्
बेलायत
lothik3801@hotmail.co.uk
2011/Jan/19

हार्दिक समबेदना आदरणिय दाजु चन्द्र ब.खापुङ् ज्युकी जिवनसंगिनी तथा हाम्री ममतामयी भाउजु हस्तरानी खापुङ् को गत २०६७|०९|१५ का दिन भएको असामयिक निधनको खबरले मलाई स्तब्ध तुल्याएको छ,यस दु:खद घडीमा म म्रित आत्माको चीरशान्तिको लागि दैव संग प्रार्थना गर्दछु,साथै शोक सन्तब्द परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै म र मेरो सम्पुर्ण परिवारको तर्फबाट हार्दिक समबेदना प्रकट गर्दछु ।

By
चन्द्र कुबेर खापुङ्
हाल हैटि
khapung08@yahoo.com
2011/Jan/05

Condolence I express my deepest condolence at the sudden and untimely demise of Hasta rani khapunghang beloved wife of chairman of khapunghang community(Dharan) Mr.Chandra Bdr khapunghang at 2067/09/15 and pray for her soul to rest in peace at heaven. May god give strength to the bereaved family to overcome this tragic and painful moment.

By
amrit bdr khapung
chairman khapunghang communitee ,ktm
amrit@yahoo.com
2011/Jan/02


ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com