परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
परलोक भएको सूचना
4-10-2010
जन्ममिति २०१६ वैशाख
तेह्रथुम जिल्ला ओयाकजुङ १ सुर्के निवासी स्व. कैलाश खापुङहाङको श्रीमती राजेन्द्र खापुङहाङ, देवेन्द्र खापुङहाङ, ममता खापुङहाङ, गंगा खापुङको आमा, खड्गमाया फोम्बो, सुस्मा थुलुङ राईको सासु, आम्बुङ ९ कोबेक निवासी तेजबहादुर सम्बाहाङ्फेको छोरी नारानकुमारी खापुङहाङ (सङबाहाङ्फे)को यहि मिति २०६७ असोज ११ गते परलोक हुनुभएको छ ।
ओयाकजुङ १ सुर्के तेह्रथुमबाट प्रकाशपूर १ सुनसरीमा बसाई सरी स्थायी बसोबास गर्दै आएका थिए । सबै छोराछोरी पढाईको शिलशिलामा काठमाडौंमा बस्दै आएको कारण उनी पनि काठमाडौंमै विगत ६ वर्षदेखि बस्दै आउनुभएको थियो ।
उहाँको आत्माको चीरशान्तिको लागि खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौ तथा समस्त खापुङहाङ परिवार हार्दिक श्रद्धााजली प्रकट गर्दछ ।

अमृत खापुङहाङ
अध्यक्ष
खापुङ समुदाय सामाजिक संस्था काठमाडौ
लगायत
समस्त खापुङहाङ परिवार
पाठक प्रतिक्रिया (0)

ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com