परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
प्रथम प्रयास
कोशी अंचल तेह्रथुम जिल्ला मोराहाङ गाउँ विकास समिती वडा नं.२ निवासी बयोवृद्ध श्री रमेशराज खापुङहाङले मिति २०५८ साल बैशाख ६ गते निजकै निवासमा मोराहाङबासी खापुङहाङहरुको एक भेला बोलाउनु भयो । सोहि दिन सो भेला श्री गौखुरी उच्च माध्यामिक विद्यालयको भवनमा श्री रमेश राज खापुङहाङको अध्यक्षतामा बैठक बस्यो । उक्त भेलामा बदलिंदो परिस्थिति अनसार "हामी खापुङहाङहरुको पनि वंशावली तयार पारौं" भनि निज रमेशराज खापुङहाङले आहृवान गर्नु भयो । निजको आहृवान बमोजिम निम्न लिखित व्यक्तिहरुको उपस्थितिले वंशावली निर्माणगर्ने कार्यलाई सहमति जनाई देश विदेशमा छरिएर रहेका खापुङहाङहरुको सकेसम्म खोजी गरी वंशावली निर्माण गर्ने निर्णय भयो ।

तपसिल
१. श्री रमेशराज खापुङहाङ
२. श्री नन्दनारायण खापुङहाङ
३. श्री करणध्वज खापुङहाङ
४. श्री नरगेश खापुङहाङ
५. श्री नगेन्द्र खापुङहाङ
६. श्री दलबहादुर खापुङहाङ
७. श्री बमबहादुर खापुङहाङ
८. श्री भिमप्रसाद खापुङहाङ
९. श्री डिल्लीकुमार खापुङहाङ
१०. श्री डम्बरबहादुर खापुङहाङ
११. श्री टंकबहादुर खापुङहाङ
१२. श्री कृष्णराज खापुङहाङ
१३. श्री लोकबहादुर खापुङहाङ
१४. श्री हेमकुमार खापुङहाङ
१५. श्री विष्णुकुमार खापुङहाङ मोराहाङ-१
१६. श्री विष्णुकुमार खापुङहाङ मोराहाङ-४
१७. श्री शिवनाथ खापुङहाङ
१८. श्री डण्डुराज खापुङहाङ
१९. श्री ठगेन्द्र खापुङहाङ
२०. श्री मोहनसिं खापुङहाङ
२१. श्रीमती रनमती खापुङहाङ
२२. श्रीमती धनमाया खापुङहाङ
२३. श्रीमती लिलामाया खापुङहाङ
२४. श्रीमती वंशध्वजनी खापुङहाङ
२५. श्री कृष्णबहादुर खापुङहाङ

पहिलो भेला पश्चात यस कार्यकारिणी टोलीले मिती २०५८ साल बैशाख ९ गते आइतबारका दिन अर्को एक भेलाको आयोजना गरी वंशावली संकलन तथा निर्माण कार्यलाई त्रि्रता दिन र सुब्यबस्थित गर्न विभिन्न समितिहरु गठन गर्‍यो । जो तपसिल बमोजिम छ ।
वंशावली संकलन मूल समिति

१. अध्यक्ष श्री रमेशराज खापुङहाङ
२. सचिव श्री कृष्णराज खापुङहाङ
३. कोषाध्यक्ष श्री योगेन्द्रबहादुर खापुङहाङ
४. सदस्य श्री शिवनाथ खापुङहाङ
५. सदस्य श्री कुबेरसिं खापुङहाङ
६. सदस्य श्री विष्णुकुमार खापुङहाङ (डाँडाघरको)
७. सदस्य श्री डिल्लीकुमार खापुङहाङ
परिचालन समिती
१. सदस्य श्री लोकबहादुर खापुङहाङ
२. सदस्य श्री कृष्णराज खापुङहाङ
३. सदस्य श्री ठगेन्द्र खापुङहाङ
४. सदस्य श्री खगेन्द्र खापुङहाङ
५. सदस्य श्री यादबबहादुर खापुङहाङ
६. सदस्य श्री विष्णुकुमार खापुङहाङ (सल्लेरीको)

सल्लाहकार
१. सदस्य श्री विश्वराज खापुङहाङ
२. सदस्य श्री गणेशबहादुर खापुङहाङ
३. सदस्य श्री प्रभुनारायण खापुङहाङ
४. सदस्य श्री भगिमान खापुङहाङ
५. सदस्य श्री नरगेश खापुङहाङ
६. सदस्य श्री करणध्वज खापुङहाङ
७. सदस्य श्री हिमालध्वज खापुङहाङ
८. सदस्य श्री बमबहादुर खापुङहाङ
९. सदस्य श्री हेमकुमार खापुङहाङ
मिति २०५८ बैशाख ९ गतेको बैठकले निम्न निर्णय समेत पारित गन्यो । वंशावली संकलन गर्न निम्न व्यक्तिहरुलाई निम्न क्षेत्रको जिम्मा बाँडफाँड गर्‍यो ।
१. श्री यादवबहादुर खापुङहाङ-म्याङ्गलुङ्ग, तम्फूला, अम्फूवा र सुङ्गनाम
२. श्री विष्णुकुमार खापुङहाङ-तोक्मा र जलजले ।
३. श्री शिवनाथ खापुङहाङ-आम्बुङ्ग ।
४. तेह्रथुम जिल्लाको अन्य गाउँ विकास समितीहरुमा
क) श्री लोकबहादुर खापुङहाङ
ख) श्री ठगेन्द्र खापुङहाङ
ग) श्री कृष्णराज खापुङहाङ
घ) श्री खगेन्द्र खापुङहाङ
मिति २०५८ श्रावण २० गते आइतवारका दिन वंशावली संकलन मूल समिती तथा आम भेलाको वैठकले निम्न निर्णय गर्‍यो ।

१. वंशावली संकलन गर्न आवश्यक रकम रु. ३०,०००।- (तीस हजार)

संकलन गर्ने निर्णय गर्‍यो । पुनः २०५८ साल श्रावण २१ गते वंशावली संकलन मूल समितिको वैठकले मोराहाङ बासी सम्पूर्ण खापुङहाङहरुको आ-आफ्नो आय स्तर हेरी निम्न ७ (सात) श्रेणीमा बिभाजन गरी चन्दा रकम संकलन गर्ने निर्णय गर्‍यो ।
१. श्रेणी (क) रु. १००० (एकहजार)
२. श्रेणी (ख) रु. ८०० (आठ सय)
३. श्रेणी (ग) रु. ६०० (छ सय)
४. श्रेणी (घ) रु. ४०० (चार सय)
५. श्रेणी (ङ) रु. २०० (दुई सय)
६. श्रेणी (च) रु. १०० (एक सय)
७. श्रेणी (छ) रु. ५० (पचास)


खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com